" रगतको नाता भन्दा विश्वासको नाता नजिक हुन्छ "
" जीवन मा सबै चिज पाउन मात्र नखोज्नु होस्, गुमाउन पनि सक्नुहोस् किन कि केही गुमाए पछी केही पाउन सक्नु हुनेछ । मिलनगुल्मेलि@ याअहु. कम
"जीवन सङ्घर्षमय यात्राको थलो हो, संसारमा जहाँ पनि समस्या छ, समस्यासँग जुध्न सक्नु नै ठूलो सफलता हो ।"

 
"मानिसलाई कर्तब्यले कहिल्यै फुर्सद दिदैन"
 
  थोरै मनोरन्जन
  साथीहरु My Friend .
  संपर्क /Contact
  फोटो ग्यालोरि My pic.
  => स्वागतम्
Myspace Stuff































स्वागतम्
नबिर्सनु है।।। "फर्कि आएन् भने नबिर्सनु है म बिनाको जिबन् बाच्न नबिर्सनु है रसाउलान् तिम्रा आखा म टाडा हुदा चोइटिएको त्यो मन् गास्न नबिर्सनु है देखाउनै नमिल्ने भो आज मेरो घाउ जे भए पनि माया साच्न नबिर्सनु है भग्वानको खेलले केहि भै हाले दिवालमाथि यो अभागि को फोटो टास्न नबिर्सनु है !!"

" हजुरको दिन शुभ रहोस ? "










Milan sharma (gulmi)





Today, there have been 2 visitors (2 hits) on this page!
नेपाल को समय!!  
   
इश्वरी प्रसाद पोखरेल"मिलन भाइ"  
 
My Add =>> Ishwari Prasad Pokharel "Milan" Jaishithok 4 House Ulthum Khala District - Gulmi Zone - Lumbini West Nepal इश्वरी प्रसाद पोखरेल "मिलन भाइ" गुल्मि ...... लुम्बिनी-:नेपाल नेपाल :- फोन नम्बर- (M) - +966-556275669 Email - milangulmeli@yahoo.com , milangulmeli@hotmail.com

सुघन्धको फूलत एकदिन अबस्य अैलि जान्छ क्षणीक मायामा बिस्वास नगर एकदिन झुटोमायामा बिस्वासघात भै हाल्छ ।।"मिलन भाइ"



............................................
 
हिन्दी गीतहरु  
 
 
MilanGulmeli // नेकपा माओवादी // फ्री फोन // युनिकोड नेपाली // कान्तिपुर समचार // खोजतलास // फ्री sms // मेरो संसार.कम // nepali Greeting cards // मेरो लमजुङ डटकम // गुल्मी Info // कृष्णसेन अनलाईन //
विशाल क्रान्तिकारी जनसमुदायमाथि विश्वास गर्नु नै कम्युनिष्ट पार्टीको एक मात्र आधारभूत सिद्धान्त हो । -क. लेनिन शिक्षित मुर्ख अज्ञानी मुर्खभन्दा धेरै बढी मुर्ख हुन्छ ।
प्रेम के हो ? भुत सँग मैले सोधे प्रेम के हो ? उसले मिठो मिठो अनुभुती गर्दै भन्यो प्रेम विश्वास हो प्रेम आनन्द हो । अनि प्रेम सगर सागर कहिल्यै नरितिने खुसि हो । प्रेम बलिदान हो। हार मा पनि जित हो । प्रेम बिरह र आँसुले सिचियको सचा रुप हो। बर्तमान सँग मैले सोधे प्रेम के हो ? उसले मुख मिठाउदै भन्यो प्रेम वासना हो नओइलिने सुन्दर फुल हो । अनि प्रेम जित्नेलाइ जित हो भने हार्नेलाइ धोका हो । भविश्य सँग मैले सोधे प्रेम के हो ? उसले खिस्किदै भन्यो प्रेम वेकार हो गरिबको भाषा हो । अनि प्रेम माग्ने र थाक्नेले रचेको शब्द हो । प्रेम फेशन हो प्रेम जवानी को नाङो रुप हो । अनि प्रेम वसन्तमा फुलेको रस चोर्ने माहुंरी हो । म दंग परे अनि म आफैलाइ सोध्न पुगे हैन मिलन यो प्रेम के हो ?? अनि मेरो आत्मले भन्न लाग्यो प्रेम तेरो कर्ममा नफुलेको फुल हो । तैले नचाखेको फुल हो अनि प्रेम बुझ्नेलाइ श्रीखन्ड नबुझ्नेलाई खुर्पाको बिड हो मिलन शर्मा मिलनगुल्मेलि@याहु. कम
सजाए फूलको थुँगा हो जिन्दगी बिछ्याए कोसेढुङ्गा हो जिन्दगी डुबाए डुब्छ, बगाए बग्छ यो तैराए आफैँ डुङ्गा हो जिन्दगी थुने पिँजडा संसार यसको उडाए आफैँ चङ्गा हो जिन्दगी पवित्र जल मन्दिरमा यो चढाए हुने गङ्गा हो जिन्दगी।
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free